नियम ४७
निर्देशिका बनाई लागू गर्ने
ःऐन र नियमावलीको कार्यान्वयन प्रभावकारी ढ·बाट गरी धितोपत्र कारोबार सम्बन्धी प्रक्रियालाई सुव्यवस्थित गर्ने सम्बन्धमा बोर्डले निर्देशिका बनाई जारी गर्न सक्नेछ । यसरी जारी गरिएको निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।